विश्व बजारमा थप पहुँच पाउन अल्पविकसित मुलुकहरुको माग

जेनेभा, सेप्टेम्बर २७ – अल्पविकसित मुलुकहरुका विश्व नागरिक समाज मन्चका नेताहरुले गरीब तथा अल्पविकसित मुलुकहरुलाई विश्व व्यापारमा थप पहुँच तथा सहुलियतपूर्ण व्यापारको अवसर उपलब्ध गराइनु पर्ने माग गरेका छन्। मंगलबार जेनेभास्थित विश्व व्यापार संगठनको मुख्यालयमा “बदलिँदो व्यापार परिदृश्यमा समावेशी विश्व व्यापार प्रणाली” विषयमा आयोजित एक अन्तरकृयालाई संबोधन गर्दै सेनेगलस्थित अफ्रिकन फोरम अफ अलटरनेटिभ्सका अध्यक्ष डेम्बा … Continue reading विश्व बजारमा थप पहुँच पाउन अल्पविकसित मुलुकहरुको माग